यिनै हुन आफ्नो ११ महिने शिशुलाई कलेजोको टु’क्रा दिने महान बाबु..

1 min read

बिबिसी – ११ महिने बालकको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको छ ।शनिबार राति ८ घण्टा लगाएर शिक्षण अस्पतालका चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न सफल भएका हुन् । ३५ वर्षका बाबुले आफ्नो छोरलाई कलेजो दिएका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा। डा। रमेश सिंह भण्डारीको नेतृत्तमा कलेजो प्रत्यारोपण सुरु भएको थियो । काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी गरिएको थियो । सानो उमेरमा गरिएको पहिलो प्रत्यारोपण भएको बताइएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रत्यारोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा विजय भिजको नेतृत्वमा चिकित्सकको टोली आएको थियो । उनीहरुको सहयोगमा प्रत्यारोपण सफल भएको बताइएको छ । कलेजो प्रत्यारोपण भने कोरोना महामारी सुरु भए यताको यो नै पहिलो हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Facebook Comments Box
error: Content is protected !!