बधाई छ सशस्त्रको परिक्षा नतिजा सार्वजनिक कति उतिर्ण र नतिजा कसरी हेर्ने बारे…

1 min read

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा २ हजार २ सय २७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा नेपालभरबाट १९ हजार ५ सय ३४ जना परिक्षार्थीहरु सहभागी रहेका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Facebook Comments Box
error: Content is protected !!