पार्किङ वि,वादमा आफ्नै छोराले लि,ए बुढी आमाको ‘ज्या,न’

1 min read

यो संसारमा आमा भन्दा ठुलो कोही पनि हुँदैन, आमालाई नै ईश्वरको दोस्रो रूप मानिन्छ, अरूको लाख आमाको काख पनि भनिन्छ र आमाको साथ नै स्वर्ग हो भनी परापूर्व काल देखि नै सुनाउँदै आएको कुरा हो ।तर यस्तो छोरोलाई तपाई के भन्नु हुन्छ, जसले आमा माथि नै हात उठाई सधैको लागि मृ त्यू शै-यामा पुराइ दिन्छन् ।

हो, यस्तै एउटा घ,टना भएको छ छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीमा । जहाँ एक छोराले आफ्नो आमालाई जोडले थ प्पड हा’न्दा स्पट डे थ हुन्छ ।घ,टना सोमवारको हो । दिउँसो १२ बजे दिल्ली पुलिसको पीसीआरको विंदापुर इलाकावाट झ-गडाको सूचना मिल्छ र सूचना मिले पछि विँदापुर थानाको प्रहरी उक्त स्थानमा पुग्छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Facebook Comments Box
error: Content is protected !!