यी नै हुन् ! हि’जो भा’रतमा गो’ली हा’नी ह’त्या ग’रिएकी ने’पाली महिला”

1 min read

काठमाडौं। भारतको नयाँ दिल्लीमा एक नेपाली महिलाको गो ली हा नी ह त्या गरिएको छ । बुधबार दिल्लीको न्यु अरुणा नगर क्षेत्रमा २ जना मोटर साइकल सवार व्य क्तिहरुले ४५ वर्षकी नेपाली महिलाको गो ली हा नी ह त्या गरेको डे ली पायोनियरले ज नाएको छ । ह त्या अभियुक्तहरु प क्राउ परेका छै नन् र पु लिसले उनीहरुलाई प क्राउ गर्नको ला गि सीसीटिभी फु टेजको जाँच ग रिरहेको ब ताएको छ । मृ तक नेपाली महिलाको नाम मीना तामाङ भएको खु लेको छ र उन को पूरा नाम खु लाइएको छैन । ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

उनले आफ्ना श्रीमानसँग दि ल्लीमा खाजा र पेय पदार्थको पसल चलाउँदै आएको बताइएको छ । पुलिसका अनुसार बुधबार बिहान करिब ७ बजेतिर मीना पसलमै भएका बेला अ ज्ञात व्यक्तिहरुले उनीमाथि गो ली च लाएका थिए । ‘उनलाई छा तीमा गो ली ला गेपछि ढलेकी थि इन् । उनलाई नजि कैको अ स्पताल लगिएकोमा डा क्टरले उनको मृ त्यु भइ सकेको बता एका थिए’ एक उच्च पुलिस अधिकारीले भने । मीना विगत ८ वर्षदेखि आफ्ना श्रीमान र १२ वर्षकी छोरीसँग दि ल्लीमा बस्दै आएकी थिइन् । ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!