सारा नेपालि लाइ रुवाउने खबर सिन्धुलीमा गाडी दु,र्घटना हुँदा ४ जनाको मृ,त्यु, ७ जना घा,ईते

1 min read

काठमाडौं । सिन्धुलीमा गाडी दु,र्घटना हुँदा ४ जनाको मृ,त्यु भएको छ । दु,र्घ,टनामा परि ७ जना घा,ईते भएका छन् ।सिन्धुलीको कमलामाई नगरपालिका बजारबाट बाँसकटेरीतर्फ गईरहेको डबल क्यापको गाडी दु,र्घट्ना हुँदा ४ जनाको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।जिल्ला प्रहरीका कार्यालयका अनुसार मृ,त्यु हुने सबै कमलामाई नगरपालिका-७ बाँसकटेरीका हुन् ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

मृत्यु हुनेहरुमा ६०-६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र दुर्गाकै २ वर्षीय छोरा मनिष श्रेष्ठ रहेका छन् ।गाडी बाँसकटेरीतर्फ जाँदै गर्दा कमलामाई नगरपालिका ७ करमडाँडामा दु,र्घ,टना भएको हो । दु,र्घटनामा घा,इते भएकाहरुको सिन्धुुली अस्पतालमा उपचार भइरहेको छ ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

Facebook Comments Box
error: Content is protected !!