बल्खु ह,त्याका,ण्ड : सहकारीको ऋण तिर्न जाँदा ह्यामरले हिर्काएर सन्तोषीको ह,त्या, पति फ,रार

1 min read

काठमाडौं । काठमाडौंको बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा सोमबार साँझ बोरामा पो,को पारेको अवस्थामा एक जनाको श,व भेटियो । श,व ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको थियो । सन्तोषीका देवर तेज बहादुर सापकोटाले घर पछाडी पेटीको बोराबाट रगत बगेको देखेपछि बल्खुको बिटमा खबर गरे । त्यसपछि घ,टनास्थलमा प्रहरी पुग्यो ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

प्रहरी घरमा पुगेर श,वको मुचुल्का गर्न थाल्दा सन्तोषीका पति सन्तोष सापकोटा त्यहाँबाट भा,गिसकेका थिए ।  सापकोटा दम्पतीको बीचमा झगडा भइरहन्थ्यो । उनी जोरपाटी स्थित माइतीघरमा बस्थिन् । पतिसँग उनले डिभोर्स मागेकी थिइन् ।सानेपामा रहेको एउटा सहकारीबाट लिएको ऋणको किस्ता बुझाउन भनेर उनी सोमबार ९ बजेतिर जोरपाटीबाट निस्केकी थिइन् । बल्खु स्थित घरमा उनको इहलिला स,माप्त भयो, जोरपाटी फर्किन पाइनन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!