बखतको मायालाई बेवास्ता गर्दै बखतसँग छुट्टीएकी प्रतिभा यस्तो अवस्थामा फेला परिन्

1 min read

काठमाडौ । भा इरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एउटा यस्तो अचम्मको जोडीको अ नपेक्षित वि योग भए पछि फेरी चर्चा सुरु भएको हो । उनीहरुको डि भोर्सको खबरले शुभचिन्तकहरु समेत चि न्तित भएका छन् । बच्चा भन्दा पनि सानो श्रीमान् भएका कारण यो जोडी सामाजिक सञ्जालमा चर्चित थियो । बखतले सार्वजनिक रुपमा आफुहरुको कुरा सार्वजनिक गरेको भएपनि प्रतिभाले भने केही बोलेकी थिइनन् । तर अहिले पहिलो पटक प्रतिभाले पनि सम्बन्ध वि ग्रिएको खु लासा गरेकी छन् । उनले अब बखतसंग बस्न नसक्ने बताएकी छन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

प्रतिभाको यस्तो कुरा सार्वजनिक भएपछि फेरी दुवै जनालाई एकै ठाउँमा राखेर छलफल भएको छ । छलफलमा पनि एक अर्कालाई ग ल्ती गरेको आ रोप लगाएका छन् । प्रतिभाले बखत आफै छोडेर जाने अनि प्रतिभाले छोडेर गै भन्दै बे इ ज्ज त गरेको आरोप लगाएकी छन् । उनीहरुको कुरा सुन्दा सानो अ समझदारीले सम्बन्ध विग्रिएको बुझ्न सकिन्छ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

उनीहरुले यो भेटमा नयाँ कुरा पनि खु लासा गरेका छन् । जतिबेला सामाजिक सञ्जालमा भाइरल भएका थिए त्यती बेला उनीहरुको विवाह नै नभएको बताएका छन् । केही समय संगै बस्ने सम्झौता गरेर काठमाडौ गएको उनीहरुले स्वीकार गरेका छन् । बखतले अनावश्यक रुपमा आफ्ना बारेमा गलत कुरा युट्युवमा भाइरल गरेको प्रतिभाको आ रोप छ । यसैबिच प्रतिभा अर्का पुरुषसँय टिकटकमा देखा परेकी छिन् । टिकटका प्रयोगकर्ताहरुले प्रतिभाले धोका दिनुको कारण यस्तो पो रहेछ भन्दै कमेन्ट गरेका छन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!