बो क्सी आ रो पमा एउटै परिवारका ५ जनाले ६० वर्षीया वृद्धामाथि जे गरे…

1 min read

विराटनगर : मोरङको रतुवामाई नगरपालिका–२ डोरीयामा बोक्सीको आ’रो प लगाउँदै एक वृद्धा महिलामाथि परिवारका सदस्य मिलेर सामूहिक आ क्र म ण गरेका छन् । प्रहरीका अनुसार एउटै परिवारका पाँचजनाले थाममा बाँ धे र गरेको अ मा नवीय हिसाबको आ क्र म णबाट ६० वर्षीया वृद्धा ग म्भी र घाइते भएकी छन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा ग हिरो चो ट लागेको छ । कु टा ईका कारण बोल्न पनि नसक्ने अवस्थामा पुगेकी वृद्धाको सबैभन्दा धेरै चो ट अ नुहारमा ला गेको छ । ग म्भी र अवस्थाकी उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको छ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

डोरीयाका ६५ वर्षीय भीमलालसिंह गनगाईं,६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईं मिलेर यस्तो अवस्थामा पु-याको  जानकारी उनले दिए । भीमलाल, जितनलाल र लखनलाल एउटै परिवारका दाजु–भाइ हुन् । लक्ष्मीप्रसाद उनीहरुका जेठा दाजु श्यामलालसिंह गनगाईंका छोरा हुन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

’घ,टनामा संलग्न भएको आ,रोपमा लखनलाल र हैरानीलाई प,क्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनीह रुवि रु द्ध बो क्सी आ रो पको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट आइतबार अनुमति लिएको राईले बताए ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!