धोनीको यो तस्बिर देखेर सबै च,कित

1 min read

टिम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी आइपीएलको १४ औं सिजनको तयारीमा जुटेका छन् । यसैबीच सोसल मिडियामा धोनीको एउटा तस्बिरले धेरैको ध्यान आकृष्ट पारेका छ । उक्त तस्बिर कुनै विज्ञापनको सुटिङबाट खिचिएको जस्तो भान हुन्छ । धोनीले टाउको खौरिएका छन् भने उनले बौद्ध भिक्षुजस्तो कपडा लगाएर कुनै जङ्गलमा देखिएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Facebook Comments Box
error: Content is protected !!