विद्यालय ब’न्द हुनु एक घन्टा अगाडि नै बिदा मागेर गएकी थिइन कल्पना !

1 min read

काठमाडौं : यही फागुन २३ गते आइतबारको कुरा हो । दैलेखको आठविस नगरपालिका–३, निमायल गाउँको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा चा’लू थियो ।
विद्यालय ब’न्द हुनु एक घन्टा अगाडि कक्षा ७ मा पढ्ने छात्रा कल्पना बडुवालले प्रधानाध्यापकको कार्य कक्षमा आएर बि’दा मा’गिन्।उनले घरमा काम परेकाले बिदा चा’हिएको बताएकी थिइन्। उनको कुरा सुनेर प्रधानाध्यापकले मौखिक रूपमै बिदा स्वी’कृत गरे।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

कल्पनाको घर विद्यालय नजिकै छ। उनका अरू दुई बहिनी सरिता, रजनी र भाइ ललित पनि त्यही स्कुलमा पढ्छन्। उनीहरू चाहिँ विद्यालय ब’न्द भएपछि मात्र घर गए ।भोलिपल्ट सोमबार बेलुकी स्कुल छुट्टी भइसकेपछि प्रधानाध्यापक उजिरसिंह सिजापतिलाई कल्पना र उनकी ब’हिनी सरिताको श,व भेटिएको ख’बर आयो। प्रधानाध्यापक सिजापति झ’स्किए।‘मलाई त प’त्याउनै गा’ह्रो लाग्यो, यो झू’टो होस् भन्ठानेँ’ उनले भने, ‘मन मा’नेन, क’न्फर्म हुन आफैँ नदी कि’नार पुगेँ ।’ सिजापतिले कल्पना र सरिताको श,व आफ्नै आँ’खाले दे’खे ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

त्यहीँबाट अरू शिक्षकलाई फोन गरेर मंगलबार विद्यालय ब’न्द गर्ने निर्णय गर्नू भने। सोमबार बे’लुकी मध्यपहाडी लोकमार्गमा पर्ने क’र्णाली पु’ल नजिकै न’दीको कि’नारमा हात बाँ धि’एको अव’स्थामा कल्पना र सरिताको श,व भे’टिएको थियो।मंगलबार फेरि त्यही ठाउँमा उनीहरुकी आमा र भाइको श,व पनि भेटियो। विद्यालय ब’न्द हुनु अघिनै बिदा मागेर गएकी कल्पना सहित बहिनीहरू, भाइ र आमा मृ,त भेटिएको यो घट’ना रह’स्यमय बनेको छ।अधिकांशले यसलाई घरायसी झ’ग डाका कारण आमाले छोराछोरी स’हित न’दीमा हा म्फा’लेर आ’त्म ह,त्या गरेको आ’शंका गरेका छन्। घट’नाको अनु’सन्धान जारी छ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!