श’त्रुले मा’र्न खोजे पनि मलाई जनताले ब’चाइरहेका छन्’ – प्रचण्ड

1 min read

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई श’त्रुले मा’र्न खोजे पनि जनताले ब’चाएको बताएका छन्। शनिबार एक पुस्तक विमोचनमा बोल्दै नेता प्रचण्डले आफूले उठाएको आ’न्दोलन किसान, मजदुर , द’लित, ज’नजाति, भू’मीहिन, महिला तथा सी’मान्तकृत लगायत जनताको पक्षमा रहेको र उनीहरूको हकका लागि ल’डेकाले जनताले आफूलाई सदैव जो’गाइरहेको बताएका हुन्।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

अध्यक्ष प्रचण्डले फेरि एक पटक स’त्य, न्या’य, गणतन्त्र, संविधान र उपलब्धीहरू सं’स्थागत गर्न आवाज उठाउने बेला भएको भन्दै जून वर्गका लागि आफूले ल’डेको थिएँ ति वर्गका अधिकार सुनिश्चित भएकी भएनन् भन्ने चिन्ता आफूलाई रहेको बताए। पछिल्लो राजनीतितर्फ लक्षित गर्दै उनले कतिपयलाई प्रधानमन्त्रीको लो’भ लागेको बेला आफूलाई भने प्रधानमन्त्रीको लोभ नभएको जि’किर गरे।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

‘मलाई प्रधानमन्त्री बन्ने कुनै लोभ छैन्। मैले उठाएका मु’द्दा स्थापित होस् भनेर मेरो ल’डाई जारी छ। मैले सिंगो जीवन जनताको अधिकारको पक्षमा ल’ड्न समर्पण गरेको छु। मेरो एक मात्र लक्ष्य ‍जनताले अधिकार सुनिश्चित हुनुपर्छ’ अध्यक्ष प्रचण्डले भने ।जनताले आफूमाथि ठूलो विश्वास गरेर साथ दिएकोले जनताको विश्वास पुरा गर्न ला’गिपरेको उनले स्पष्ट पारे। ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!