का’लापानी बारे भा’रत भन्छ, – ‘७० वर्षदेखि च’लेको सी’मा’

काठमान्डौ , नेपालको कालापानी क्षे’त्रलाई भारतको सी’माभित्र देखाइएको नयाँ नक्सा भारत सरकारले सा’र्वजनिक गरेपछि नेपालमा उ’त्पन्न अ’सन्तुष्टिलाई भारतीय स’र्वेक्षण वि’भागका एक व’रिष्ठ अधिकारीले “दुई देशका धा’रणा भि’न्नभिन्न रहे पनि त्यसलाई आफूहरूले वि’वादास्पद भूमि न’मान्ने” बताएका छन्। नक्सा नयाँ नभएको त’र्क गर्दै भारतका म’हासर्वेक्षक ले’फ्टिनन्ट ज’नरल गिरीश कुमारले भने, “यसमा भारतले पहिलो पटक गरेको त्यस्तो कुनै कुरा छैन।” “नेपालले हामीले भन्ने गरेको कुरा स्वी’कार्नैपर्छ भन्ने छैन।

तर हामीले जे कुरा मा’निरहेका छौँ त्यो भन्नु हाम्रो अ’धिकार हो,” बुधवार बीबीसी नेपालीसँग कुरा गर्दै उनले भने। नेपालको परराष्ट्र मन्त्रालयले भने यस बिषयमा “बुझ्ने काम भइरहेको” बताएको छ। यसबारे सरकारले औ’पचारिक टि’प्पणी गरिसकेको छैन।नेपाल को ना’पी वि’भागका अधिकारीहरूले कालापानी र सुस्ताको विषय प’रराष्ट्रसचिव स्त’रीय संय’न्त्रले हेर्ने भएकाले “आफूहरूले प्र’तिक्रिया ज’नाउन नसक्ने” बताएका छन्। भारतको नक्सामा कालापानी परेको वि’षयले नेपालमा ठू’लो च’र्चा पाएको छ।स’त्तारूढ दलका नेता तथा वि’भिन्न राजनीतिक दलले पनि कालापानीको विषयमा बुधवार बोलेका छन्।

दाङमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, “कू’टनीतिक त’वरबाट यस कुरा अ’गाडि ब’ढाउने प्र’क्रियाको सु’रुवात सरकारबाट भइसकेको छ।” “ए’कपक्षीय रूपमा त्यस्तो भएको छ भने पा’र्टी हरूले पनि त्यसलाई ग’म्भीर रूपमा लिनुपर्छ र सरकारले पनि त्यसलाई ग’म्भीर रूपमा लिन्छ।” उनले लिपुलेकबारे भारत र चीनबीच स’हमति भएपछि भारत जाँदा त्यसमा आफ्नो स’रोकार रहेको कुरा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बताएको प्र’सङ्ग पनि स्म’रण गरे। “हाम्रो त्यसमा स’हमति छैन। त्यसलाई स’च्याइनुपर्छ भन्ने कुरा प्र’स्ट भनेको छु,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!