पुरुषको अ,ण्डकोषमा ह,तौडा हा,नेर ह,त्या गर्ने कल्पनालाई आजीवन का,रावास

1 min read

काठमाडौं: काठमाडौंको गोङ्गबुमा एक जनाको ह,त्या गरी टाउकोविनाको श,व सु,टकेसमा हालेर फालेको अभियोगमा प,क्राउ परेकी कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ।जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अ,पराधी ठ,हर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो। ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर कारावासको सजाय सुनाएको छ भने उनकी छोरीलाई सफाइ दिने फैसला गरेको छ। मृ,तक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको छ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments
error: Content is protected !!