काठमाडौं। कृष्णबहादुर बोहराको ह,त्या गरी सुटकेशमा राखेर फ्याँक्ने कल्पना मुडभरीलाई आजीवन जेल स,जाय सुनाइएको छ। उनले रोल्पा रून्टीगढी गाउँपालिका ७ घर भई गोंगबुमा बस्दै गरेका ४५ वर्षीय बोहोराको ह,त्या गरी टाउको, खुट्टा का,टेर टु,क्रा बनाएर फ्याँकेकी थिइन्। उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँकेकी थिइन्। यस्तै, टाउको र खुट्टा प्लाटिकमा राखेर फालेकी थिइन्। जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया मुडभरीलाई आजीवन काराबासको स,जाय सुनाएको अदालतले जनाएको छ। न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जिवीत रहुञ्जेल काराबासको सजाय सुनाएका हुन्।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,
त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन्। नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो। सु,टकेस बोकाउन सहयोग गरेको भनिएकी छोरीलाई अदालतले सफाइ दिएको हो।उनले मृ,तक रहेको सुटकेस फोहोर भएको भन्ठानेर फोहोर फाल्न लगेको भन्ने बयान दिएकी थिइन्।गोंगबु बस्ने बोहराको टाउको र खुट्टाबिनाको श,व गत साउन २५ गते सुटकेसमा भेटिएको थियो ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,