२ व’र्षीय छोराकी आमा’लाई आफ्नै श्रीमान’बाट घाँ’टी थि’ची ह’त्या , घ’ट’नाको नालिबेली थाहा पाउँदा प्रहरी’नै च’कित !

1 min read

आफ्नै श्रीमती’को ह’त्या अ’भियोग’मा प’क्राउ प’रेका रामकुमार श्रेष्ठला’ई जिल्ला अ’दालत नवलपरासी’ले १६ बर्ष’को जे’ल स’जाय सुनाए’को छ । सुनवल नगरपालिका-७ तरगौली, नवलपरासी निवासी ३२ वर्षीय रामकुमारलाई श्रीमती २१ वर्षीया अस्मिता श्रेष्ठ’को ह’त्या गरे’को अभियोग’मा दो’षी ठ’हर ग’र्दै जिल्ला अ’दालत पश्चिम नवलपरासी’ले १६ वर्ष’को जे’ल स’जा’य सु’नाए’को हो ।।।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

सोमबार न्यायधीश ढाकाराम पौडेलको एकल इजलास’ले ह’ त्या आ’रो’पित रामकुमार’लाई १६ वर्ष’को जे’ल स’जाय सुनाए’को जिल्ला सरकारी वकील कार्यालय नवलपरासीका सुचना अधिकारी सहायक जिल्ला न्यायधिवक्ता गोकर्णराज घिमिरेले जानकारी दिए । यसअघि पीडित’को पक्ष’मा जिल्ला न्यायधिवक्ता चन्द्रबहादुुर सिंजाली र सहायक जिल्ला न्यायधिवक्ता गोर्कणराज घिमिरेले गरेको बहस’मा अदालत’ले मुलु’की अप’राध सं’हिता २०७४ को द’फा १७७ को ज्या’न स’म्बन्धी क’सुर ठह’र ग’र्दै रामकुमार’लाई जन्मकैद’को फै’स’ला गरे’को थि’यो ।।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

कसुर अन्तरगत २५ व’र्ष जेल सजाय ठ’हर गरिए’को भएपनि अदाल’तले फौज’दारी क’सुर स’जा’य नि’र्धारण तथा का’र्यान्वयन ऐन २०७४ को दफा १७ (क) बमोजिम १६ वर्ष’को जे’ल स’जाय फैस’ला गरेको सहायक जिल्ला न्यायधिवक्ता घिमिरेले बताए ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments
error: Content is protected !!