‘सबैले आ’फ्नो जि’म्मेवारी मात्रै पूरा गरे पनि देश सु’न्दर हुन्छ : कुलमान घिसिङ

1 min read

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्यसँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभयो । आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको घिसिङले बताउनुभयो । सोमबार काठमाण्डाैमा विद्यार्थीहरू माझ भएको *पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस**

एक कार्यक्रममा बोल्दै पूर्वकार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताउनुभएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस**

प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने भन्दै राजनीति बदलिनुपर्ने बताउनुभएको हो । देशले सामाजिक रूपान्तरणको भारी बोक्न नसकेकाले राजनीति, प्रशासन, सिङ्गो समाज र मानिसहरूको मानसिकता रूपान्तरणका लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । *पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस**

Facebook Comments Box
error: Content is protected !!