धमला क्यानडा पुगेर श्रीमतीसँग रोमान्स, एलिजा र ऋषि को तस्बिर भाइरल हेर्नुहोस !

काठमाडौँ। नेपालका बरिस्ट पत्रकार नाथ जनता जान्न चाहन्छका प्रतोता ऋषि धमला क्यानडा पुगेकी श्रीमतीलाई भेट्न तिहारको अवसर पारेर केहिदिन अगाडि धमला पनि क्यानडा उडेका थिए । वरिष्ठ पत्रकार ऋषि धमला र पत्नी एलिजा गौतमले क्यानडा पुगेर रोमान्टिक तस्बिर सार्वजनिक गरेका छन् । छोरी एरिका धमलाको हात उपचार गर्न क्यानडा पुगेकी श्रीमतीलाई भेट्न तिहारको अवसर पारेर केहिदिन अगाडि धमला पनि क्यानडा उडेका थिए ।

धमला र उनकी पत्नी एलिजा सङै आफ्नि छोरी शीत निकै नै रमाउदै गरेके तस्बिर एलिजा को फेसबुक बाल मा देख्न सकिन्छ । एस्तै गरेर धमलाई नेपाल फर्निने भने उनले जान्कारी दिएका छैनन । धमलाई आफ्नी श्रीमती सँग रमाउदा निकै नै खुसी को मोड देखिन्छ । बरिस्ठ पत्रकार ऋषि धमला क्यानाडा पुगेपछी उनले आफ्नी श्रीमती शीत रोमान्स गरेको तस्बिर फेसबुक बाल मा हालेका छन । तेस तस्बिर ले आफ्नी छोरी पनि निकै नै खुसी भएको तस्बिर मा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!