‘दोस्रो जन्म पाएँ’ भन्दै यसरी हात जोडेर माफी मागे विनयजंगले (भि’डियो हेर्नुस्)

1 min read

काठमाडौ । विनयजंग बस्नेत प्र’हरी हिरासत छन् । उनी उनी करिब एक साता अघि प्र’हरी हिरासतमा पुगेका हुन् । उनले आफुले वाटो विराएको स्वीकार गरेका छन् । मैले फेरी एक पटक नयाँ जिवन पाए, उनले रिहाव सेन्टरवाट वाहिर निस्किएपछि दिएको अभिब्यक्ति अहिले सार्वजनिक भएको छ, भने, सबैले मलाई माफ गरिदिनु । ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

उनले र क्सी ले आफुलाई यस्तो अवस्थामा पुर्याएको र अहिले रिहाव सेन्टरमा धेरै कुरा सिकेको पनि बताएका छन् । केही वर्ष अघि पनि मैले बाटो विराएको थिए, अहिले पनि फेरी वाटो विराए । मेरा गल्तीहरुलाई अब माफी गरिदिनुहोला । उनलाई रिहाव सेन्टर निस्कदा स्वागत गर्न शुभचिन्तक र सहयोगीहरु पुगेका थिए । ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

बिबिसीमा प्रभावशाली विश्वका १०० महिलाका लिष्टमा परेकी सपना रोका मगरले दिएको उजुरीका कारण उनी प्र’हरी हिरासतमा पुगेका छन् । उनले सपनाका बारेमा अनावश्यक टिप्पणी गरेपछि उजुरी दिएकी थिइन् । सपनाको नां गा तस्बिर आफ्नो मोवाइल र पेनड्राइभमा रहेको भन्दै आवश्यक परे ती तस्बिर र भिडियो सार्वजनिक गरिदिने ध म्की समेत उनले दिएका थिए । युट्युवमै त्यस्ता अभिब्यक्ति सार्वजनिक भएपछि सपनाले उजुरी दिएकी थिइन् । ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

सपना र विनयजंग केही समय सम्म संगै वेवारिसे शव ब्यवस्थापनको काममा लागेका थिए । विनयजंगसंग सम्बन्ध विग्रिएपछि सपनाले छुट्टै संस्था दर्ता गरेर वेवारिसे शव ब्यवस्थापनको काम थालेकी छन् । सपनाले छुट्टै काम गर्न थालेपछि विनय र सपनाबीच विग्रिएको सम्बन्ध झन खराब भएको थियो ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस****

Facebook Comments
error: Content is protected !!