याप हान्नेलाई भन्दा पहिला रे प गर्नेलाई जे ल हाल्नुपर्छ सरकार : गायिका गिरी

1 min read

काठमाडौं, । भिटेन नामले परिचित चर्चित र्‍यापर समीर लामा प क्राउ परेसँगै सामाजिक सञ्जालमा यसको चौतर्फी चर्चासँगै बिरोध पनि गरिएको छ । सकारात्मक, नकारात्मक टिप्पणी भरिभराउ सामाजिक सञ्जालमा विभिन्न गायक-गायिकाले समेत सामाजिक संजालमा आफ्नो धारणा व्यक्त गरिरहेका छन् । यसै क्रममा चर्चित लोक तथा दोहोरी गायिका भुमिका गिरीले फेसबुकमा र्‍याप हान्नेलाई भन्दा रे प गर्नेलाई जे ल हाल्नु पर्ने बताएकी छन् ।

उनि लेख्छिन्, ‘र्‍याप हान्नेलाई भन्दा पनि पहिला रे,प गर्नीलाई जे,ल हाल न सरकार…’ भिटेन नामले चर्चित र्यापर समिर घिसिङले पक्राउ परेपछि ‘यस्तै त हो नि ब्रो’ बोलको गीत युट्यूवबाट हटाएका छन् । उनले प्रहरीको आदेशमा यो गीत युट्यूवबाट हटाएका हुन् । तर, गीत हटाए पनि उनी छुटेका भने छैनन् । प्रहरीले अभद्र व्यवहारको मु द्दामा म्याद थपका लागि उनलाई महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

बिहीबार उनलाई ललितपुर जाउलाखेलबाट यसै गीतमा भएका शब्दहरु र फेसबुकमा प्रहरीको बर्दीमा रहेको तस्वीर राखेको आधारमा महानगरीय प्रहरी अ पराध महाशाखाको टोलीले प क्राउ गरेको थियो । प्रहरीले दुई दिनअघिमात्र ‘ह्याप्पी तिहार’ बोलको गितबाट बियरको बिज्ञापन गरेको भन्दै गायक तथा मोडल दुर्गेश थापालाई नियन्त्रणमा लिएर छाडेको थियो ।

Facebook Comments
error: Content is protected !!