यी महान नारी, जस्ले आफ्नो परिवार छोडेर फेसबुकमा भेटेका अपाँगलाई साथ दिन यति सम्म गरिन् !

यी महान नारी मनु । जस्ले आफ्नो आमा बुवा, परिवार छोडेर फेसबुकमा भेट भएका अपाँग बिक्रम सुनारलाई साथ दिन भागेर काठमाडौं आईन् र बिहे गरिन् (भिडियो हेर्नुस)
पछिल्लो केहि समय एता सामाजिक संजालमा भाइरल भएका बिक्रम सुनार र मनु लामाको जोडीले सहयोग पाउन थालेका छन।मिडियामा आएको केहि समय एता उनलाई सहयोग आउने क्रम बढेको छ। बिक्रम दोहोरीमा गीत गाउँथे, उनलाई २ बर्षअघि काम गरेर फर्कने क्रममा पछाडिबाट आक्रमण गरियो । दुर्घटनापछि बिक्रमको पुरै शरीर चल्दैन, उनी हुईल चियरमा छन्, उनलाई साथ दिन ३ महिनाअघि मनु लामा उनको जीवनमा आईन् ।

मनु र बिक्रमले भने दशैँ भब्य रुपमै मनाए।मनुलाई बिक्रमले टिका लगाएर दशैँको स्वागत गरे भने बिक्रमलाइ उनकी आमाले टिका लगाएकी हुन् तर एता मनु भने दशैमा आफ्नी आमा र बाबालाई भेट्न नपाउदा एकदम पिडामा रहेको व्यक्त गरिन।रुदै भन्छिन’बाबा आमाको यतिबेला असाध्दै याद आएको छ। यसैबिच शिशिर भण्डारी बिक्रम र मनुलाई भेट्न सहयोग रकम लिएर पुगे । सहयोग दिदै गर्दा शिशिर मनु र बिक्रमको कथाले धु’रुधु’रु रोए । भिडियो हेर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!