अघोर बाबाले यसरि गरे बिहे, बिहेपछी श्रीमतीसंगै पहिलो पटक मिडियामा (हेर्नुस भिडियो)

1 min read

अहिले निकै भाइरल भएका अघोरी बाबालाई नचिन्ने सायदै कोहि होलान् । उनी कहिले के कारणले त कहिले के कारणले चर्चामा आइरहेका छन् । अहिले भर्खरै उनले एक महिलासंग बिहे गरेका छन् । सुन्दरीजलस्थित अघोरी बाबाको कुटीमा संचारकर्मीसंग कुरा गर्दै उनले आफूले नयाँ जीवन को थालनी गर्न लागेको बताएका छन् । ठुला ठुला ऋषिमुनिहरुले समेत बिहे गरेको बताउदै आफुले पनि मन मिल्ने संगिनीसंग नया जीवन शुरु गरेको बताए । बिहे गर्नु कुनै नौलो कुरा नभएको बताउदै उनले जीवन चलाउनु ठुलो कुरा भएको बताए । बिहेपछी हामीले उनलाई बधाई दिदै केहि कुराकानी गरेका छौ तलको भिडियो पुरो हेर्नुहोला ।

Facebook Comments
error: Content is protected !!