धुर्मुस–सुन्तलीले नि’र्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डी’पीआर त’यार !

1 min read

चितवन , धुर्मुस–सुन्तली फा’उन्डेसनले नि’र्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डी’पीआर (वि’स्तृत प’रियोजना प्र’तिवेदन) त’यार भएको छ ।फा’उन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले डी’पीआर त’यार भइसकेकाले अव कामले ग’ति लिने बताएका छन् । ‘यसअघि पनि सा’मान्य कामहरु भएका थिए, अब डी’पीआर नै आ’इसकेपछि सबै कामहरु व्य’वस्थित र दु्र’त ग’तिमा हुनेछन्’, उनले भने ।त’यार भएको डी’पीआरबारे एक–दुई दिनमै भरतपुरमा कार्य’क्रम गरी जानकारी गराइने उनले बताए । डी’पीआर नि’र्माणको काम नेपाल र भारतका दुई क’न्सल्टेन्सीले सं’युक्तरुपमा गरेका हुन् । तो’किएको स’मयभन्दा ३ महिना ढि’ला गरी डी’पीआर त’यार भएको उनले बताए ।अहिले रं’गशालको मु’ख्य भा’गमा माटो भ’र्ने र दूबो रो’प्ने काम भएको छ । गु’रूयोजना समेत त’यार भएकाले अब कुनै पनि काममा अ’वरोध नहुने उनले बताए ।

Facebook Comments
error: Content is protected !!