पारसलाई सोनिकाले च्या’प्प समाएपछि हेर्नुहोस् भिडियो !

1 min read

काठमाडौं : ‘‘एकजना अधवैशे मानिस बु’लेटप्रुफ मोटरसाईकल रो’केर बसेका हुन्छन् । कालो टी सर्ट, कालो पाईन्ट, छालाको जुत्ता, कालो गगल्स अनि कालै हेलमेट लगाएका ती मानिस वरिपरि रहेका आफ्ना शुभेच्छुकसँग कुराकानी गरिरहेका हुन्छन् ।तर शुभेच्छुकका कुरासँग उनी स’हमत हुँदैनन् । यत्तिकैमा अगाडीबाट सेतो–कालो चेक पाईन्ट, रातो क्रप चेक टिसर्ट, कालै गगल्स लगाएकी एक युवती कालो व्याग समाउदै ती मानिस भएको मोटरसाईकलतिर आउछिन्, अनि आफ्नो कपाल पन्छाउदै ती अधवैंशे मान्छेको च्याप्प कम्मर समाउदै वाईकमाथि बस्छिन् ।

अनि वाईकमा हुईकिन्छ । ’’कुनै फिल्मको सुटिङजस्तो लाग्ने यो दृश्य सु’टिङको भने होईन । यो दृश्य सुमन नामको टिकटकबाट अ’पलोड भएको भिडियोको हो, यो दृश्यमा वाईक चलाउने व्यक्ति अरु कोही नभएर पूर्व युवराज पारस शाह हुन । र युवती यूट्युबर सोनिका रोकाया । यीनै सोनिकासँग पूर्वयुवराज पारसको पछिल्लो पटक रो’मान्स हुँदै आएको चर्चा सामाजिक संजालमा भाईरल बनेको छ । पछिल्लो भिडियो पनि अहिले सामाजिक संजालमा भाईरल भएको देखिन्छ ।पटकपटक वि’वादमा आइरहने पूर्व युवराज पारस शाहले म राजावादी होइन भनेपछि उनी फेरि वि’वादमा तानिएका छन् ।

‘यो वादी र ऊ वादी भनेर छु’ट्याउने हैन, सबै नेपाली हो’ भनी शुभचिन्तकहरुलाई भन्दै गरेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोमा पारसले प्रश्नकर्ता शुभेच्छुकहरुलाई आफूलाई राजावादी नभन्न भन्दै सबै नेपाली भएको कुरामा जो’ड दिएका छन् ।नेपालमा संघीय लोकतान्त्रिक ग’णतन्त्रात्मक शा’सनव्यवस्था अन्तर्गत दुईतिहाईको संघीय सरकार र प्रदेश तथा स्थानीय सरकार चलिरहेको भएपनि बेलाबेलामा हुने गरेका राजावादीहरुको ग’तिविधि र पूर्व राजा ज्ञानेन्द्र शाहको सांस्कृतिक भेटघाट तथा च’हलपहलले ग’णतन्त्रवादीहरुलाई झ’स्काउने गरिरहेको छ ।

संघीय संविधान जारी हुनु पूर्वको जस्तो सं’क्रमणकाल र सत्ता रि’क्तताको अवस्था ट’रिसके पनि घ’रेलु श’क्ति सन्तुलन र अन्तर्राष्ट्रिय श’क्ति सं’घर्षका हिसाबले भर्खरै फा’लिएको राजतन्त्र ‘सांस्कृतिक’ वा ‘बे’बी किङ’का रुपमा फेरि आउन पो सक्छ कि भन्ने ख’तरालाई न’कार्न नसकिने राजनीतिक वि’श्लेषकहरुको दा’बी य’थावत देखिन्छ ।जनताले चाहेजस्तो विकास र उन्नति संघीय सरकारबाट नपाउँदाका बखत स’ञ्चित हुन पुगेको अ’सन्तुष्टि कतै राजावादीहरुबाट ‘क्या’स’ हुनगई प्र’तिध्रुवमा अभिव्यक्त हुने त होइन भन्ने संभावित चु’नौतीलाई न’जरअन्दाज गर्न सकिने स्थिति पनि छैन । सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालद्वारा बेलाबेलामा यो ख’तराप्रति निकै क्षु’ब्ध भएर दिइने प्र’तिक्रियाले पनि नि’रन्तरता पाउँदै आइरहेका छन् । यस्तो अ’वस्थामा पारसको यो वादी र ऊ वादी नभनी सबै नेपाली भएको भनी दिएको अभिव्यक्ति आफैमा वि’वादित रहेको छ ।

Facebook Comments
error: Content is protected !!