पारस खड्काले त्या’गे राष्ट्रिय क्रिकेट टिमको कप्तानी !

1 min read

नेपाली राष्ट्रिय टो’लीका कप्तान पारस खड्काले कप्तानी प’द छा’डेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कप्तानी छो’डेको बताएका छन् । सन् २००९ देखी राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले थुप्रै बाधा-अवरोध र स’मस्यालाई पार लगाउँदै विश्वमा उदाहरणीय क्रिकेट देशको रुपमा नेपाललाई चिनाए। सन् २००९ मा विनोद दासपछि पारसले कप्तानको जिम्मेवारी पाएका थिए ।उनले एसीसी टी २० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेल कप्तानी गरेका थिए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखी ३ सम्मको उपाधि जितेको छ ।

त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टि ट्वान्टी विश्वकप खेलाएका थिए । पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टि ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टि ट्वान्टी दुबैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् ।त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको नि’लम्बन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले झन्डै तीन वर्षपछि ह’टाएको छ । आइसिसीको बोर्ड बैठकले क्यानमाथिको नि’लम्बन स’शर्त फु’कुवा गर्ने नि’र्णय गरेको हो । श’र्तका विषयमा भने प्र’ष्ट खुलाएको छैन ।

आइसिसीकै प्र’त्यक्ष सं’लग्नतामा असोज १० र ११ गते काठमाडौंमा क्यानको नि’र्वाचन भएपनि नि’लम्बन फु’कुवाका लागि सबैभन्दा ब’लियो आ’धार बनेको थियो । सो नि’र्वाचनले चतुरबहादुर चन्दको अ’ध्यक्षतामा १७ सदस्यीय कार्य’समिति च’यन गरेको थियो ।चार दिनपछि बसेको बै’ठटक पनि जा’री वि’ज्ञप्तीमा नि’र्वाचन पनि नि’लम्बन फु’कुवाका लागि बाटो खु’लेको उल्लेख छ । सरकारी ह’स्तक्षेप र नि’ष्पक्ष नि’र्वा चन लगायतका विभन्न विषय देखाउँदै आइससिीले २०७३ वैशाखमा क्यानमाथि नि’लम्बन गरेको थियो ।

Facebook Comments
error: Content is protected !!