जब सांसदले फ्लाइट डिले भएको भन्दै बुद्ध एयरको काउण्टर तो’डफो’ड गरे…

जनकपुर । राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको का’उन्टर तो’डफो’ड गरेका छन् ।
बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा तो’डफो’ड गरेका हन् । सांसद साहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा एक वि’रामीलाई स’मस्या बढ्न थालेपछि आफू आ’क्रोशित भएर बुद्ध एयरको का’उण्टरमा तो’डफो’ड गरेको स्वीकारे ।

यता, बुद्ध एयरको काउण्टर तो’डफो’ड गरेपछि सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमान प्रवेशमै रोक लगाएको थियो । तर पछि प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद सा’हले काठमाडौँका लागि उ’ड्न पाएका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षीय सौखीलाल चौ’धरी कि’ड्नी वि’रामी रहेछन् । उनलाई दिउसो २ बजेसम्ममा चिकित्सक कहाँ पुगेर चे’कजा’च गराउनुपर्ने थियो । तर, विमान आउन निकै ढिला भइरहेको थियो । त्यही आवेगमा आएपछि मैले तो’डफो’ड गरेको हुँ,’ सांसद साहले भने ।

‘त्यसमाथि म आउँदा विमानस्थलको विशिष्ट कक्षमा राति देखिकै प्लेट र फोहोर ग्लासहरु यत्रतत्र छरिएका थिए । पटक–पटक जनकपुर विमानस्थलको अवस्थाबारे गु”नासो गर्दा पनि सरोकारवालाले कुनै वास्ता गरेनन् । त्यही भएर पनि म आ’क्रोशमा आएको हुँ,’ उनले भने ।बुद्ध एयरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहले काठमाडौँ वि’मानस्थ’लकै प्राविधिक का’रणले वि’मान ढिलाइ भएको स्पष्ट पारे । ‘हामीले यो विषयमा यात्रुहरुलाई जानकारी पनि गराएका थियौँ । तर, सांसद साह ए’क्कासी आएर बुद्ध एयरको का’उण्टरमा तो’डफो’ड गर्न थाल्नुभयो । हाम्रा कर्मचारीसँग दु’र्व्यवहा’र पनि गर्नुभयो,’ सिंहले भने । सांसद साहले तो’डफो’ड गरेपछि वि’मानस्थ’लको अ’वस्था त’नावग्र’स्त बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!