घरमै श्रीमतीलाइ परपुरुषसँग भेटेपछि, कैलालीमा श्रीमानले कु’टाईबाट श्रीमतीको मृ’त्यु!

1 min read

धनगडी। कैलालीको लम्कीमा श्रीमानको कु’टपि’टबाट श्रीमतीको मृ’त्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर १ भरुवा बस्ने धिरेन्द्र थापाको कु’टपि’टबाट उनकी श्रीमती जानकी विक थापाको मृ’त्यु भएको । जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रोजगारीका लागी मिंत्र राष्ट भारतबाट म’जदुरी गरेर आएका धि’रेन्द्रले घरमै परपुरुषसँग श्रीमतीलाई २१ गते भेटेपछि कु’टपि’ट भएको रहेछ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्र वक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले भने, ‘प्रहरीलाई २४ गते मात्रै थाहा भएको हो ।’ आफ्नै घरमा पर(पुरुषसँग भेटेपछि श्रीमतीलाई श्री मानले कु’टपिट गरेको उनले जानकारी दिए । श्रीमानको कु’टाइबाट अचेत भेटिएकी थापालाई उ’पचारका लागि नेपालगन्ज पठाइएको थियो। उ’पचार पछि घर फर्किएकी थापा लाई थप उ’पचारका लागि धनगढी स्थित सेती प्रादेशिक अ’स्पताल ल्या’उने क्र’ममा ज्या’न गएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ करिब ७ बजे उनको मृ’त्यु भएको हो । थापाको टा’उकोमा चो’ट रहेको प्रहरीले जनाएको छ । उनका श्रीमानलाई इलाका प्रहरी कार्यालय लम्की को नि’यन्त्रणमा लिएको छ । प्रहरीका अनुसार र भारतबाट मजदुरी गरेर आएका धि’रेन्द्रले घरमै परपुरुषसँग श्रीमतीलाई भेटेपछि कु’टपिट गरेका थिए। उनकी श्री’मतीसँग भेटिएका पु’रुषलाई प्रहरीले ता’रेकमा छोडिरहेको छ। श्रीमती कु’ट्ने श्रीमान् प’क्राउ परेका छन् प्रहरी प्रवक्ता बस्नेतले भने। उनी वि’रुद्ध क’र्तव्य ज्या’न अन्तर्गत मु’द्दा दर्ता हुन्छ ।

Facebook Comments
error: Content is protected !!