नेपालमा दर्जनौं गाई मा रेको विषयले चर्चा पाइरहेको बेला थाइल्याण्डका मिडिया पनि गाईमाथि शो’षणको खबर चर्चामा छ । एकजना बृद्ध व्यक्तिले गाईसँग यौ’ नस’म्पर्क गर्दै गरेको अवस्थामा प’क्राउ परेपछि अहिले यो विषय विश्वका बिभिन्न मिडियाले चर्चामा ल्याएका हुन । मनून बुन्जिन नाम गरेका ६८ वर्षीय व्यक्तिलाई दक्षिण थाइल्याण्डको सोन्ख्ला गाउँमा गाईसँग स’म्पर्कै गर्दै गरेको अवस्थामा स्थानीयवासीले प’क्राउ गरेका थिए ।स्थानीय प्रहरीलाई खबर गरेपछि उनलाई निकै कम सजाय करिब हजार रुपैयाँ लिएर छोडिएको समाचारमा छ । दुई वर्षे गाई (बाच्छो)लाई ती व्यक्तिले कैयनपटक से’ क्स गरेको गाईका मालिकले बताएका छन् ।
गाईलाई कुनै मानिसले नै यौ न स’म्पर्क गरिरहेको कुरा गाई मालिकले घ’टना सार्वजनिक हुनु अघि नै छिमेकीलाई बताउँदै आएका थिए । तर कसले यस्तो गरिरहेको छ भन्ने खुलेको थिएन । तर यो विषयमा चियो गर्दै जाँदा ती ६८ वर्षीय व्यक्तिले यो क’र्त’ुत गर्दैै आएको खुलासा भएको होती व्यक्तिलाई नां ‘गो अवस्थामा प’क्राउ गरिएको थियो । तर प’क्राउ पर्दा समेत ती ना’ंगो व्यक्तिले आफू वनष्पतिको खोजीमा आएको तर ग’लत कार्य नगरेको भन्न थालेको समाचारमा छ । थाइल्याण्डमा पशु करणीसम्बन्धी कानुन नभएको हुँदा सार्वजनिक स्थलमा न’ग्नता प्रदर्शन गरेको आ’रोपमा उनलाई निकै कम सजाय (३ सय भाट अर्थात करिब एकहजार नेपाली रुपैयाँ) लिएर छोडिएको छ ।