विदेशबाट पैसा पठाउदै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ, आजको विनिमय दर !

1 min read

काठमाण्डौ – आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९४ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकेको छ । यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ८४ पैसा रहेको छ ।हेर्नुहोस लिस्टमा

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०८ पैसा बिक्रीदर २७ रुपैयाँ २२ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा पुगेको छ । कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ११ पैसा पुगेको छ । यस्तै आइतबार बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ६० पैसा र बिक्रीदर ३०२ रुपैयाँ १९ पैसा तोकेको छ । हेर्नुहोस  नेपाल राष्ट्र बैंकले तोकेको तालिका/लिस्टमा

Facebook Comments
error: Content is protected !!