बस दु’र्घटनाका ८१ घा’इते घर फर्के , २५को अझै उपचार हुदै !

1 min read

काठमाडौं २६ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको बडहरे बस दु’र्घटनामा १०६ जान घा’इते मंध्य ८१ घा’इते घर फर्के उ’पचार पछि घर फर्के। बाकि २५ जान घा’इतेको विभिन्न चार अ’स्पतालमा उ’पचार भइरहेको छ। दु’र्घटनामा घा’इतेको बिस्तारै घा’इते विभिन्न अ’स्पतालमा उ’पचारपछि घर फर्कन थालेका छन् । शनिबारसम्म ८१ घा’इते उ’पचारपछि घर फर्केका छन् जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार विभिन्न अ’स्पतालमा अहिले उ’पचाररतमध्ये ६ घा’इतेको अवस्था चि’न्ताजनक रहेको छ । प्रहरीका अनुसार काभ्रेको धुलिखेल अ’स्पतालमा उ’पचार गराइरहेका ६६ मध्ये ५२ यात्रु घर फर्किसकेका छन् । त्यहाँ अझै १४ घा’इतेको उपचार भइरहेको छ ।

हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस २४ गते इन्द्रावती गाउँपालिका–१० भोटसिपा, बडहरे तिखुमोडमा दु’र्घटनाग्रस्त हुँदा १०६ घा’इते भएका थिए । दु’र्घटनापछि हेलिकोप्टर र सवारी साधनबाट उद्धार गरी घा’इतेलाई उ’पचारका लागि विभिन्न पाँच अ’स्पताल पुर्‍याइएको थियो । बनेपाको शिरमेमोरियल अ’स्पतालमा उपचाररत १४ यात्रु फर्केका छन् । त्यहाँ दुई घा’इतेको अझै उ’पचार भइरहेको छ । ट्रमा सेन्टरमा ८ घा’इते उ’पचाररत छन् । ७ जना घर फर्केका छन् । शङ्करापुर अ’स्पतालमा रहेका सबै ८ घा’इते उ’पचारपछि आ–आफ्नो घर फर्केका छन् । काठमाडौँ मेडिकल कलेज (केएमसी) अ’स्पतालमा १ घा’इतेको उ’पचार भइरहेको छ ।

Facebook Comments
error: Content is protected !!