साताको पहिलो दिन, आज आइतबार पत्याउनै नसकिने गरि यस्तो भयो सुनको मुल्य !

साताको पहिलो दिन, आज आइतबार पत्याउनै नसकिने गरि यस्तो भयो सुनको मुल्य ! काठमाडौँ । आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ३ सयले बढेर प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको रु ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ८ सय कायम भएको छ । त्यस्तै आइतबार चाँदीको मुल्य स्थिर रहदै प्रतितोला १२ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!