Breaking News : अपत्यारिलो तरिकाले घट्यो सुनको मुल्य ! कति पुग्यो हेर्नुहोस –

1 min read

Breaking News : अपत्यारिलो तरिकाले घट्यो सुनको मुल्य ! कति पुग्यो हेर्नुहोस – काठमाडौँ । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ४ सयले घटेर प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको रु ९४ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५ सय कायम भएको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्य ५ रुपैयाले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । ***यो समाचारको पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!