राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति र प्रधानमन्त्री सडकमा विद्यार्थी र कर्मचारीको स्वागत (हेर्नुहोस तस्बिर)

1 min read

काठमाडौं । दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थल पुगेर सीलाई स्वागत गरेका हुन् । सि यात्रा गर्ने सडकमा भने कर्मचारी र स्कुले विद्यार्थीले स्वागत गरेका छन् । सी को अगमनसँगै काठमाडौंको सु’रक्षा व्य’वस्था क’डा पारिएको छ । दुईदिने नेपाल भ्रमण सकेर आइतरबार सी स्वदेश फर्कने छन् ।हेर्नुहोस सीको स्वागतका केहि तस्बिर

Facebook Comments
error: Content is protected !!