दु:खद खबर : अस्तिदेखी वे’पत्ता प्रहरी जवान साउद पनि मृ’त भेटिए !

1 min read

धनगढी: धनगढीः वे’पत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृ’त भेटिएका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको श’व पनि इन्चार्ज प्रहरी निरिक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फे’ला परेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको श’व नदीमा भेटिएको बताए। ** यो समाचार को पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस् **\
source : दिनेशखबर

Facebook Comments Box
error: Content is protected !!