खुसिको खबर : कक्षा १२ को परिक्षा हुने मिति तोकियो !

1 min read

Breaking News : कक्षा १२ को परिक्षा हुने मिति तोकियो ! ४ कार्तिक – १२ को परीक्षामा मंसिरको दोस्रो साता हुने जनाइएको छ । कक्षा ११ को ४० % मूल्याङ्कन, १२ को ४० % र १२ बाट प्रयोगात्मक २० % को आधारमा परीक्षा सञ्चालन गरिने ! एक दुई दिनभित्रै कार्यतालिका सार्वजनिक हुने ! ***यो समाचार को पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments Box
error: Content is protected !!