खुसिको खबर : नेपालमा आज एकैदिन यतिधेरै जनाले कोरोना जितेर घर फर्के !

1 min read

खुसिको खबर : नेपालमा आज एकैदिन यतिधेरै जनाले कोरोना जितेर घर फर्के ! काठमाडौं- पछिल्लो २४ घण्टामा थप २३२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९२ हजार १६६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!