कैलालीको लम्कीमा भएको झ*डपमा एक जनाको म*ृत्यु, दुई जना प*क्राउ

1 min read

कैलालीको लम्कीमा दुई समूहबिच भएको झ*डपमा परि एक जनाको म*ृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा २० गते राती भएको झ*डपमा परि घा%ईते भएका एक जनाको बिहिवार म*ृत्यु भएको हो। वडा नम्वर १ थकाली पुरका १३ बर्षीय बखत भण्डारीको म*ृत्यु भएको हो। उनको टाउको र आखामा चोट लागेकोमा उपचारका लागि लखनउ पठाईएको थियो।लखनउमा उपचारकै क्रममा म*ृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। घ*ट*नामा संग्लन भएको आ*रोपमा दुई जना प*क्राउ परेका छन्। 

लम्की चुहा नगरपालिका वडा नम्वर १ का बृहस्पती शाही र जिवन रावललाई प्रहरीले प*क्राउ गरेको हो। म*ृतकको श*व पो*ष्टमा*र्टका लागि भेरी अस्पतालमा राखिएको छ भने घ*टनाको अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।मृ*तकका आफन्तले ६ जना वि*रुद्ध कि*टानी जाहेरी दिएका छन्। वडा नम्वर १ का वडा अध्यक्षका छोराको समेत घ*टनामा संग्लनता रहेको आरोप लागेको छ। स्थानीयले दुई समूहबिच ढुङगा हानाहान भएको बताएका छन्। 
२० गते राती १० बजे युवाहरुको दुई समूहविच वि*वाद हुँदा झ*डप भएको थियो। प्रहरीले भने घ*टना के कती कारणले भयो भन्ने विषयमा पनि अनुसन्धान भईरहेको जनाएको छ। 

Facebook Comments Box
error: Content is protected !!