यस्तो छ प्रधानमन्त्रीको रं’गलिला, राजधानीकी एक यौ’नकर्मी म’हिलाले ग’रिन य’तिठुलो खु’लासा !

भनिन्छ, प्रधानमन्त्री देश चलाउने पदीय जिम्मेवारी बोकेको मानिस हो । त्यो पदका थुप्रै सीमा हुन्छन् । गै’रकानुनी बस्तुको उपभोग र संरक्षण दिन पनि पाइदैन् । तर, यहाँ अ’वैध यौ’नधन्दा चलाउने एक यौ’नक’र्मी महिलाको का’खमा सु’त्न प्रधानमन्त्री समेत जाने गरेको खु’लासा भएको छ । बेलायतको राजधानी लण्डनकी एक यौ’नकर्मी महिलाले स’नसनीपूूर्ण खु’लासा गरेकी छिन् । मसाज पार्लरको नाममा राजधानी लण्डनमा २० वर्षदेखि यौ’नधन्दा च’लाउँदै आएकी ४२ वर्षीय माइरा लिंग फोर्बले देशका प्रधानमन्त्री समेत यौ’नस’म्पर्कको सन्तुष्टि लिन आफूसँग सु’तेको खु’लासा गरेकी हुन् । उनका अनुसार बेलायतका पाँच वटा प्रधानमन्त्रीले उनीसँग शा’रीरिक स’म्पर्क राखेका छन् । बेलायतमा उनी चर्चित व्युटिसियन मानिन्छिन् । तर, प्रहरीले छापा हान्दा उनको मसाज पार्लरमा यौ’नधन्दा हुने रहस्य २० वर्षपछि खुलेको हो । प्रहरीको सोधपुछमा माइराले बेलायतका प्रतिष्ठित व्यक्तित्वहरुसँग शा’रीरिक स’म्पर्क राख्दै आएको बताएकी छिन् । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस् ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!