दुःखद खबर :अमेरिकामा रेलको ठ’क्करबाट यी नेपालि चेलीको नि’धन !

दुःखद खबर :अमेरिकामा यी नेपालि चेलीको नि’धन !
काडमाडौं । न्यूयोर्कको क्विन्समा रेलगाडीको ठ’क्करबाट नेपाली युवतीको मृ’त्यु भएको छ । सिन्धुपाल्चोक खाडीचौर घर भै न्यूयोर्कमै बस्दै आएकी युवतीको रेलगाडीको ठ’क्करबाट मृ’त्यु भएको छ । लङ्ग आइल्याण्ड रेल रोड (एलआइआरआर) को सामग्री बो’क्ने रेलगाडीले मंगलबार बिहान ५ बजे ठक्कर दिंदा नेपाली युवती परु श्रेष्ठ (जीना)को नि’धन भएको हो । जीनाको परिवारमा दुई दाई तीन दिदी र बुबा आमा छन् । उनी परिवारकी कान्छी छोरी हुन् ।नेपाली स’मूदायका अनुसार उनको अ’न्तिम सं’स्कार आगामी शनिवार गरिने बुझिएको छ । उक्त घ’टना वु’डसाईट स्टे’सन (चौ’की) नजिक भएको प्रहरीले जानकारी दिएका छन । उनको घ’टना स्थ’लमै नि’धन भएको थियो । उक्त घ’टना पछि अ’स्थायी रुपमा ज’मैका र पे’न स्टे’सन बीच यातायात रो’किएको थियो । अ’नधिकृत रुपमा उक्त स्थानमा प्रवेश गर्दा सामान बो’क्ने गाडीले उनलाई ठ’क्कर दिएको प्रहरीले बताएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!