मेयर र उपमेयरबीच सार्वजनिक कार्यक्रममै हा’त हा’लाहाल (भिडियो हेर्नुस्)

मेयर र उपमेयरबीच सार्वजनिक कार्यक्रममै हा’त हा’लाहाल (भिडियो हेर्नुस्) धनगढी । कैलालीको घोडाघोडी नगरपालिका मेयर ममता प्रसाद चौधरीले उद्घाटन गरेको वडा कार्यालयको भवनको शिलालेखमा उपमेयरले ढुं’गा हा’नेकी छन् । शिलालेखमा आफ्नो नाम नदेखेपछि रि’साएकी उपमेयर प्रेमकुमारी थापाले ढुं’गा हा’नेकी हुन् । कैलालीको तीन वटा वडाले आफ्नै भवन बनाएर उद्घाटन गरेका हुन् । नम्बर ७, ५ र १२ ले भवन निर्माण गरेपछि मेयर चौधरीवाट उद्घाटन गरिएको थियो । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस् ***

तर भवन उद्घाटन कार्यक्रममै व’वाल भयो । मेयर र उपमेयरबीचको बी’वाद सबैका सामुन्ने छ’ताछु’ल्ला भएको हो । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापाले वि’रोध गरेकी हुन् । शिलालेखमा आफ्नो नाम नदेखेपछि उनले वि’रोध गरेकी हुन् । शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखीएको थियो । जानी जानी उपमेयरको नाम छुटाइएको भन्दै उपमेयरले विरोध गर्दै शिलालेखमै ढुं’गा हा’न्न ‘पुगेकी हुन् । उनले मेयरवि’रुद्ध नाराबाजी गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!