सुनको मुल्य घट्ने क्रम जारी, आज पनि पत्याउनै नसकिने गरि घट्यो मुल्य !

1 min read

सुनको मुल्य घट्ने क्रम जारी, आज पनि पत्याउनै नसकिने गरि घट्यो मुल्य ! काठमाडौं- सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ।आजका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रूपैयाँ तोकिएको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।तर चाँदीको मूल्य भने स्थिर छ। हिजो १२ सय रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि १२ सय नै तिकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Facebook Comments Box
error: Content is protected !!