Breaking : यो ठाउमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने घोषणा !

1 min read

Breaking : यो ठाउमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने घोषणा ! काठमाडौ, ३० असोज , स्याङ्जा । चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ ।एकै दिन १४ जनामा संक्रमण देखिएपछि नगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेर सर्वसाधारण जनतालाई सचेत रहन आग्रह गरेको छ । नगरपालिकाका प्रमुख शिवकुमार गिरीले प्रेस विज्ञिप्तमार्फत सर्वसाधारणलाई सचेत रहन आग्रह गर्नुभएको छ ।खाद्यान्न र औषधि पसलबाहेकका बजार क्षेत्रका सबै पसलका साथै वडा कार्यालयमा समेत सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Facebook Comments Box
error: Content is protected !!