क’च्ची स’डकमा ३४ सिटको बसमा १११ या’त्रु, ओ’भर लो’डले टायर प’ड्किँ’दा बस भि’रबाट ख’स्यो !

1 min read

क्षमताभन्दा बढी यात्रु लिएर सिन्धुपाल्चोकको भोटसिपाबाट काठमाडौँ गइरहेको बस शुक्रबार इन्द्राबती गाउँपालिकाको तिर्खुमोडमा सडकबाट खस्दा ११ जनाको मत्यु भएको छ। सय जना घाइते छन्। हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस कच्ची सडकबाट डेढ सय मिटर तल खसेको थियो। मोडबाट पल्टेको बस तल्लो स’डकमा बजारिँदै झरेको खबर आजको कान्तिपुर दैनिकमा सिन्धुपाल्चोकबाट अनिश तिवारीले लेखेका छन्।

दसैँ मनाएर फर्केका यात्रु लिएर बिहान ८ बजे भोटसिपाबाट हिँडेको बस ९ बजेर ५५ मिनेटमा दु’र्घटनाग्र’स्त भएको हो।‘३४ सिटको बस ओभरलोडकै का’रण पाटपुर्जाले काम गर्न नसकेर क’च्ची स’डकको मोडबाट तल खसेको देखिन्छ,’ घ’टनास्थलबाट चौ’तारा फ’र्किएका सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्र’ज्वल महर्जनले भने। दु’र्घटना’मा चा’लक केदार श्रेष्ठको पनि मृ’त्यु भएको छ।प्रहरीका अनुसार घ’टनास्थ’लमा ५ जना, अ’स्पताल लै’जानेक्र’ममा १ र धुलिखेल अ’स्पतालमा ५ जनाको मृ’त्यु भएको हो।

टायरको हा’वा फुस्किएको अ’बस्थामा चालकले बस मोड्न खोज्दा ब्रेक फेल भएर प’ल्टिएको प्र’त्यक्षद’र्शी सुवन गिरीले बताए। बस प’ल्टिँदा रुखमा अड्किएर बाँचेका घा’इते या’त्रु छविलाल भट्टराईले भने, ‘चालकले गाडीको ब्रेक फेल भयो, ज्या’न ब’चाउन सक्नुहुन्छ भने हा’मफा’ल्नुस् भन्यो। सबैजना रु’न क’राउन थाले। म नजिकै बसेका एकजना भाइ हा’म्फाली हाले। मैले भा’न्जीलाई केही हुन्न हामी पनि हा’म फा’लौँ भने। हा’मफा’ल्यौँ। म कोइरालाको रुखमा अ’ड्किँए। बस भिरैभिर तल ख’स्यो।’

Facebook Comments
error: Content is protected !!