ह्वात्तै बढ्यो बिदेशी मुद्राको भाउ ! कुन देशको कति ? हेर्नुहोस –

1 min read

काठमाडौं : अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५४ पैसा निर्धारण गरेको छ । यसअघि सोमबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा निर्धारण भएको थियो । *** यो समाचारको पूरा भिडियो हेर्न यहीँ तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!