२१ बर्षिय महिला हरायको अत्तेंत जरुरि सूचना !खोजिकार्यमा सेयर गरेर सहयोग गरौ !

1 min read

२ महिनाको नाबालक बच्चा अलपत्र छोडेर महिला हरायको अत्तेंत जरुरि सूचना ! खोजिकार्यमा सक्दो सेयर सहयोग गरिदिन हुन् सबैमा परिवारको हार्दिक अपिल ! पोखराको फुलबारी देखि हल्का मानसिक सन्तुलन ठिक नभएकी २१ बर्षिय निरु कार्की घरमा दुई महिनाको नाबालक शिशुलाई अलपत्र छोडेर परिवार आफन्तको सम्पर्क बिहिन भएको हुदा कोहि कसैले कतै देख्नु भए मा तलका निम्न नम्बरमा सम्पर्क गरेर खबर गरिदिनुहुन् परिवारको हार्दिक आपिल गर्नु भएको छ। सम्पर्क नम्बर : 9818038514 / 9867152313 / 9821462064  / 9823554360

यस्तो छ महिलाका आफन्तले सामाजिक सन्जाल फेसबुकमा हालेको पोस्ट जस्ताको तेस्तै :
महिला हरायको सुचना / पोखरा फुलबारि देखि हरायको
नाम: निरु कार्की उमेर:21 बर्ष गहुं गोरो कपाल लामो ओरेन्ज कलरको कठे सुट लगायको कालो ट्र्याक मा साइडमा सेतो धर्षा भयको उचाइ 4.5 फुट अग्लो दिमाख अलि बिग्रेको जहाँ काहीँ पनि भेट्नु हुने मानु भाबले यो नमंबरमा फोन गर्न f.n.:9818038514;9867152313;9821462064 ;9823554360 yo nambr ma call garna agra garinxa सेवा नैधर्म हो 2 महिना को बच्चा छोडेर हिडेको छ.

Facebook Comments
error: Content is protected !!