लगातार बढेर लाख पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो !

1 min read

लगातार बढेर लाख पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो ! नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन तोलाको ९५ हजार ६ सयमा नै कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९५ हजार १ सय मै कारोबार भइरहेको छ । त्यसैगरी सोमबार चाँदीको मुल्य तोलामा १० रुपैयाले बढेर तोलाको १२ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments Box
error: Content is protected !!