काठमाडौ उपत्यका बासिहरुलाइ आयो अत्यन्तै दु:खद खबर !

1 min read

काठमाडौ उपत्यका बासिहरुलाइ आयो अत्यन्तै दु:खद खबर !
काठमाडौं । काठमाडौँ उपत्यकामा आज थप १ हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा ११४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।त्यस्तै आज देशभर २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहेका छन् भने होम इसोलेसनमा गरेर देशभर सक्रिय संक्रमित ३१ हजार ३१५ जना सक्रिय संक्रमित पुगेका छन् ।मन्त्रालयका अनुसार आज थप १५ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सहित आजसम्म देशभर ७५ हजार ८ सय ४ जनाले कोरोनालाई जितेका छन् ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Facebook Comments Box
error: Content is protected !!