रत्नपार्कबाट नंया बानेश्वर जादा पासपोट हरायो – भेटाउनेलाई उचित पुरुस्कार

1 min read

काठमाडौँ – सुदुर समाज – बैदेशिक रोजगारीको लागी  …… देश जान लागेका एक युवकको रत्नपार्कबाट नंया बानेश्वर जादा पासपोट हरायो हुदा खोजि खोजि कार्यका लागी सामाजिक सन्जाल फेसबुकमा सहयोगको अपिल गरेका छन्। मिति २०७७ असोज २२ गते बिहिबारका दिन पुलिस रिपोर्ट बनाउन भनि गएका डडेल्धुराका रमेश ओझाको नेपाली नागरिता र संगै रहेको पासपोट हरायो हुदा भेटाउने मानिसले तलको नम्बरमा सम्पर्क गरेर खबर गरिदिनु हुन हार्दिक अनुरोध गरिएको छ।  सम्पर्क  नम्बर  NTC  9868726601   Ncell 9822608543  नोट : भेटाउने मानिसलाई उचित पुरुस्कार दिइने छ। 

यस्तो छ सामाजिक सन्जालमा सहयोगको लागी गरिएको पोस्ट।
#Please help Post हिजो मिति 2077/6/22 गते का दिन काठमाडौं को रत्नपार्क बाट नंया बानेश्वर जादा मेरो passport र नागरिकता हरायेको छ येदि कसैले भेट्टाउनू भएको भये कृपया यो नम्बर मा खबर गरिदिनु हुन अनुरोध गर्दछु Contact no 9822608543 9868726601 ‘

Facebook Comments Box
error: Content is protected !!