हार्दिक बधाई : नेपालमा आज एकैदिन यतिधेरै जनाले कोरोना जितेर घर फर्के !

1 min read

हार्दिक बधाई : नेपालमा आज एकैदिन यतिधेरै जनाले कोरोना जितेर घर फर्के ! काठमाडौं । नेपालमा आज थप १५ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सहित आजसम्म देशभर ७५ हजार ८ सय ४ जनाले कोरोनालाई जितेका छन् ।त्यस्तै आज देशभर २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहेका छन् भने होम इसोलेसनमा गरेर देशभर सक्रिय संक्रमित ३१ हजार ३१५ जना सक्रिय संक्रमित पुगेका छन् ।*** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments Box
error: Content is protected !!