रोकिएको १२ को परिक्षालाई लिएर एकाबिहानै राष्ट्रिय परिक्षा बोर्डबाट आयो अत्यन्तै जरुरी सूचना ! पढ्नै पर्ने –

1 min read

रोकिएको १२ को परिक्षालाई लिएर एकाबिहानै राष्ट्रिय परिक्षा बोर्डबाट आयो अत्यन्तै जरुरी सूचना ! पढ्नै पर्ने –
काठमाडौ । कोभिड -१९ का कारणले स्थगित भएको कक्षा १२ को परीक्ष दसैं लगत्तै गर्नेका लागि शिक्षा, विज्ञान तथ प्रविधि मन्त्रालयमा छलफल भएको छ । स्थग कक्षा १२ को परिक्षा दसैं र तिहारको विच गर्नका लागि छलफल अन्तिम चरणमा पुगेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । उनले भने कक्षा १२ को परिक्षा दसैं र तिहारको विचमा गर्नका लागि छलफल अन्त चरणमा पुगेको छ । तर निर्णय भइसकेको छैन ।विद्यार्थीले टाढाबाट परिक्षा केन्द्र सम्म वा डेरा खोजेर परिक्षा दिन मिल्ने अवस्था नभएकोले सकेसम्म आफूले पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाउन खोजिएको उनले बताए । साथै आफू पढेको विद्यालयबाट परीक्षा दिन सक्ने अवस्था कुनै विद्यार्थीको भएन भने जहाँ छ त्यहाँको नजिकको विद्यालयबाट परीक्षा दिने व्यवस् गर्न लागिएको जानकारी दिए ।कोभिड- १९ का कारणले गत वैशाखमा हुने कक्षा १२ को परीक्षा स्थगित भएको थियो। *** भिडियो हेर्न तल क्लिक गर्नुहोका ***

Facebook Comments Box
error: Content is protected !!