Breaking news : लाखौं पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि घट्यो !

1 min read

लाखौं पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि घट्यो !
हिजो र आज लगातार दुई दिन सुनको मुल्य ह्वात्तै घट्दा, बजारमा सुन किन्नेको घुइँचो ! काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । आज सुन ह्वात्तै २ सय रुपैयाँले घटेको हो । साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार सुन ८ सयले नै घटेको सुन आज विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९३ हजार ९०० र तेजाबी सुनको आजको मूल्य ९३ हजार ४ सय कायम गरिएको छ ।यता चाँदीको भाउ भने आज बढेको छ । आज चाँदी ५ रुपैयाँले बढ्दै १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!